IME Life
Beema Board

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनीमा ७ फाइनान्स, कुन–कुन ?

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा बिहीबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ।

आज बजार घट्दा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। ८८ कम्पनीको शेयरभाउ बढ्दा १४९ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ। आज सर्वाधिक कारोबार भएको कम्पनीमा पोखरा फाइनान्स रहेको छ।

Prabhu
Crest

आज उच्च कारोबार भएका १० कम्पनी

  • पोखरा फाइनान्सः ११ करोड २६ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ९ करोड ४० लाख रुपैयाँ
  • पिपुल्स पावरः ८ करोड ५९ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ८ करोड ६ लाख रुपैयाँ
  • आइएमई लाइफः ७ करोड ५९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ११ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ६ करोड ६ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ५ करोड ८४ लाख रुपैयाँ
  • श्री इन्भेस्टमेन्टः ४ करोड ६८ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः ४ करोड ४७ लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS