IME Life

हिमालयन लाइफद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, लगनखेल शाखाद्धारा मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ वैशाख ०६ गते विहिवार ललितपुर जिल्ला ललितपुर महानगरपालिका १९ लगनखेल निवासी स्व. हरि कृष्ण शाहीको परिवारलाई जीवन बीमा वापतको ४ लाख ९७ हजार २ सय ५४ रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

स्व. शाहीको श्रीमती सबिता शाहीलाई उक्त मृत्यु दावी वापतको रकम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लगनखेल शाखाका प्रमुख उमेश गजुरेल र एमडिआरटी प्रल्हाद तिमल्सिनाको संयुक्त उपस्थितिमा शाखा कार्यालयमा हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS