IME Life

समिक्षाले आफ्नो विवाहमा पाइन २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दै आएको छ । सोही अनुरुप तानसेन ७ निवासी , रिता पाण्डेले आफ्नो दिदिको छोरी समिक्षा बस्यालको विवाहमा २० लाख बीमाङ्कको सिटिजन सुभारम्भ जीवन बीमा योजना उपहार दिएकी छिन् ।

आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको पाण्डेले बताइन् । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने समेत विश्वास व्यक्त गरिन् ।

Prabhu
Crest

रिता पाण्डे सिटिजन लाइफ इन्स्योरेन्सको पाल्पा शाखा अन्तर्गत बीमा अभिकर्ता एजेन्सी म्यानेजर हुन् । समाज परिवर्तन आफैबाट हुनुपर्छ, उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भनिन, जीवन बीमा उपहार प्रदान गरेकोमा शाखा प्रमुख विजय कार्कीले बधाई तथा नयाँ संस्कारको सुरुवात गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने होइन् । भइरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बमा गर्न सकिने उनले बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS