IME Life
Beema Board

चैत २८ : वर्षको अन्तिम कारोबार दिन ठूला ब्रोकरले खरिद धेरै गरे कि विक्री ?

SPIL
NIC ASIA

काठमाडौं । वर्ष २०८० को अन्तिम कारोबार दिन चैत २८ गते बुधबार नेप्से परिसूचक २०२५.३० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १०.७१ अंकले घटेको छ ।

३ अर्ब ४८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ४० करोड ७० लाखको कारोबार भएको छ जसमा २२ करोड ४ लाखको खरीद छ भने १८ करोड ६६ लाखको विक्री छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १७ करोड ९८ लाखको खरीद छ भने १५ करोड ८० लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS