IME Life
Beema Board

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा बन्द भएको छ।
बजार घट्दा ५१ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। यो दिन १८८ कम्पनीको शेयरभाउ घट्दा ६ कम्पनीको स्थिर रहेको छ।

हिजोको तुलनामा कारोबार पनि घटेको छ। आज २ अर्ब २३ करोड ५४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज शिवम सिमेन्टको उच्च कारोबार भएको छ।

Prabhu
Crest

आज सर्वाधिक कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ९ करोड ७२ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ८ करोड ३२ लाख रुपैयाँ
  • सोनपुर मिनरल्सः ७ करोड ३३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड १० लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ५ करोड ९० लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ४ करोड ९७ लाख रुपैयाँ
  • दोल्ती पावरः ४ करोड ५१ लाख रुपैयाँ
  • दोर्दी खोला जलविद्युतः ४ करोड २६ लाख रुपैयाँ
  • पिपुल्स पावरः ३ करोड ४९ लाख रुपैयाँ
  • धौलागिरी लघुवित्तः ३ करोड ४५ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS