IME Life
Beema Board

बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । लगातार ४ कारोबार दिन घटेको शेयर बजारमा मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज १०.१४ अंकले बढेर २०४१.७० को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा १६८ कम्पनीको शेयरभाउ उकालो लागेको छ। आज ६८ कम्पनीको शेयरभाउ घट्दा १० वटाको स्थिर रहेको छ।

Prabhu
Crest

हिजोको तुलनामा कारोबार भने आज घटेको छ। आज २ अर्ब ३५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन शिवम सिमेन्टको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ९ करोड ३१ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ८ करोड ५७ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ८ करोड २९ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ८ करोड ७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३५ लाख रुपैयाँ
  • दोल्ती हाइड्रोपावरः ५ करोड ९४ लाख रुपैयाँ
  • हिमालयन हाइड्रोपावरः ४ करोड १३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३ करोड ९३ लाख रुपैयाँ
  • अपर तामाकोशीः ३ करोड ८७ लाख रुपैयाँ
  • पिपुल्स पावरः ३ करोड ५८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS