IME Life
Beema Board

कालिका लघुवित्तले माग्यो ८५ जना कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा ८६ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धा मार्फत कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले उक्त कर्मचारीका लागि दरखास्त आव्हान गरेको हो ।

कम्पनीले वरिष्ठ सहायक पदमा १३ जना, सहायक पदमा २३ जना र कनिष्ठ सहायक पदमा ५० जना गरी कुल ८६ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित चैत्र १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS