IME Life
Beema Board

गार्डियन माइक्रो लाइफले माग्यो २४ जिल्लाका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले बजार व्यवस्थापकका लागि केही संख्यामा कर्मचारी माग गरेको बताएको छ । कम्पनीले विभिन्न शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुको लागि उक्त पदमा कर्मचारी माग गरेको हो । कम्पनीले २४ जिल्लाको लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम प्लस टु गरी मार्केटिङ सम्बन्धी ज्ञान तथा कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ । साथै, मोटरसाइल तथा स्कुटरको चालक अनुमतिपत्र प्राप्त भएकालाई विशेष प्राथमिकता दिइनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

0%

अचम्मित

29%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS