IME Life

चिलिमे जलविद्युतको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको १० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले पुस २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित गरेको १० प्रतिशत बोनश फागुन २ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो । फागुन ३ गतेदेखि बोनस शेयर वितरण गर्न सुरु गरेको हो ।

हालसम्म पनि हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरूको हकमा भने शेयर अभौतिकीकरण पश्‍चात स्वतः खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । यस वर्ष कम्पनीले बोनशसँगै कर समेत नगद लाभांश समेत वितरण गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS