IME Life
Beema Board

एशियन लाइफ इन्स्योरेन्सले माग्यो १० जना कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एकाउन्ट एण्ड फाइनान्स डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि ८ जना र आइटी डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि २ जना गरी कूल १० जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारी मगा गरेको हो ।ईच्छुक तथा योग्यता पुगेकाले फागुन २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS