IME Life
Beema Board

कुल कारोबारमा आधा कारोबार हाइड्रोपावरको !

SPIL
NIC ASIA

काठमाडौं । विहीवार दोश्रो बजारमा ३ अर्ब ८६ करोडको  कारोबार भएकोमा हाइड्रोपावर सेक्टरको २ अर्ब १३ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको थियो । यो कुल कारोबारको ५५.२८ प्रतिशत हो ।

नेपाल स्टक एक्सेन्ज लिमिटेडमा सूचीकृत हाइड्रोपावर कम्पनीको संख्या दिन प्रतिदिन वृद्धि हुँदै छ ।  पछिल्लो तथ्याङ्क  अनुसार  हाइड्रोपावर कम्पनीको संख्या ९१ पुगेको छ । नेपाल धितोपत्र बोर्ड सेबोनमा परेको आवेदनको तथ्यांक अनुसार यो संख्या अझै बढ्ने देखिन्छ ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डको आईपीओको अनुमति मागेर बसेका कम्पनीको सूची हेर्दा १६ कम्पनीहरु हाइड्रोपावर सेक्टरका छन् । पछिल्लो तथ्यांक  अनुसार सबै सेक्टरको गरेर ३४ कम्पनीहरुले आईपीओ आवेदनको लागि नेपाल धितोपत्र बोर्ड सेबोनमा आवेदन दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS