IME Life
Beema Board

नेप्सेमा थपियो ३ कम्पनीको बोनस शेयर, कसको कति कित्ता ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५६ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा हिमालयन डिस्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको कुल ५६ लाख ५८ हजार ४०७.५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा हिमालयन डिस्टिलरीको २४ लाख २९ हजार ५६६.६५ कित्ता, स्वावलम्बन लघुवित्तको १५ लाख ९५ हजार ४५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार ७९५.८६ कित्ता शेयर रहेको छ।

Prabhu
Crest

यी तीनै कम्पनीले आर्थिक वर्ष २०७९÷८०मा शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त आर्थिक वर्षका लागि हिमालयन डिस्टिलरीले १० प्रतिशत, स्वावलम्बन लघुवित्तले १३.३६ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS