IME Life
Beema Board

बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ७४ अंकले बढेर २,०९६ को विन्दुमा कायम भएको छ । आज १५७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । त्रिसुली जलविद्युतका लगानीकर्ताले ९ दशलमव ८४ प्रतिशतका दरले कमाएका हुन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशलमव ९७ प्रशिततका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS