IME Life
Beema Board

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार उकालो लागेको छ। नेप्से परिसूचक आज ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा बन्द भएको छ।

हिजोको तुलनामा आज कारोबार पनि बढेको छ। हिजो २ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा आज बजारमा ३ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ।

Prabhu
Crest

आज १५७ कम्पनीको शेयरभाउ बढ्दा ८२ वटाको घटेको छ भने ८ वटाको स्थिर रहेको छ। आज पनि हिमालयन रिइन्स्योरेन्स उच्च कारोबार भएका १० शीर्ष कम्पनीको सूचीमा पहिलो स्थानमै रहेको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १८ करोड ८७ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः ८ करोड ७६ लाख रुपैयाँ
  • अपी पावरः ७ करोड ७५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ७ करोड ३० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ६ करोड ९२ लाख रुपैयाँ
  • त्रिशूल जलविद्युतः ५ करोड ६२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ५ करोड ३८ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ४ करोड ८१ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४ करोड ५७ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ४ करोड ४० लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS