IME Life

गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी खोलियो ह्वाट्सअप अकाउन्ट, सजग रहन राष्ट्र बैंकको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ।

राष्ट्र बैंकले आज एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएको सूचनामा उल्लेख छ।

Prabhu
Crest

त्यसैले उक्त फर्जी ह्वाट्सअप अकाउन्टप्रति सजग रहन सबै सरोकारवाला र सर्वसाधारणलाई राष्ट्र बैंकले आग्रह गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS