IME Life
Beema Board

सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद विक्रीका लागि बोर्डबाट पायो अनुमति

SPIL
NIC ASIA

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । कम्पनीले बोर्डबाट १ः१ को अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर विक्री गर्नका लागि अनुमति पाएको हो । बोर्डले कम्पनीलाई पुस ११ गते हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ । कम्पनीले हकप्रद शेयर विक्री गर्न असार २७ गते सेबोनमा निवेदन दिएको हो । हाल कम्पनीको चुक्ता पूँजी रू १ अर्ब ४५ करोड छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS