IME Life
Beema Board

युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

SPIL
NIC ASIA

काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ।

युनाइटेड मोदी हाइड्रोपावरको काठमाडौं कमलादीस्थित कार्यालयमा आज दुवै पक्षबीच हकप्रद शेयर निष्कासनसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा युनाइटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्रबल्लभ पन्त र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Prabhu
Crest

सम्झौताअनुसार सिटिजन्स क्यापिटलमार्फत निकट भविष्यमा युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद शेयर साधारणसभाबाट पारिद भएपश्चात निष्कासन हुनेछ।

युनाइटेड मोदी हाइड्रोपावरअन्तर्गतको पर्वत जिल्लास्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी–१ जलविद्युत आयोजना’ २०६९ मंसिरदेखि नै सञ्चालनमा आइसकेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS