IME Life
Beema Board

बीमा दाबीको टुंगो नलागेकोले वार्षिक साधारणसभा गर्ने म्याद थपिदिन अप्पर हेवाखोलाको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावरले वार्षिक साधारणसभा गर्ने म्याद थप गरिदिन आग्रह गरेको छ। कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा पत्र पठाउँदै वार्षिक साधारणसभा गर्ने म्याद थप गरिदिन आग्रह गरेको हो।

कम्पनीले गत असार २ गतेको बाढीले हेवाखोला साना जलविद्युत आयोजनामा व्यापक क्षति पुर्याएको र सोको पुनर्निर्माण कार्य तीव्रगतिमा भइरहेको तथा बीमा दाबीको टुंगो लागिनसकेको अवस्थामा वार्षिक साधारणसभा गर्न समस्या भएकोले सभा गर्नका लागि ३ महिना म्याद थप गर्न स्वीकृति दिन आग्रह गरेको छ।

Prabhu
Crest

कम्पनी ऐनबमोजिम कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म वार्षिक साधारणसभा सक्नुपर्ने व्यवस्था रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS