IME Life
Beema Board

रिडी पावरले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

SPIL
NIC ASIA

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । शुक्रबार बसेको यस कम्पनीको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

1703393503852

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS