IME Life
Beema Board

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तय

SPIL
NIC ASIA

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजीको २ प्रतिशत (कर बाहेक) चार करोड २० लाख मात्र र कर प्रयोजनको लागि रु २२,१०,५२६ गरि जम्मा रु। ४,४२,१०,५२६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १७ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS