IME Life
Beema Board

इष्टर्न हाइड्रोपावरले डाक्यो साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले पुस २९ गते, आइतबार सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होलिडेज पार्टि भेन्यू, भरतपुर, चितवनमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

Prabhu
Crest

साधारण सभा कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS