IME Life
Beema Board

चिलिमे हाइड्रोपावरको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको १० प्रतिशत बोनश शेयरमा मुल्य समायोजन गरेको हो ।

कम्पनीको आज पुस ५ गते अन्तिम कारोबार ५७१ रुपैयाँ ८० पैसाको आधारमा मुल्य समायोजन गरेको हो । मुल्य समायोजनपछि कम्पनीको शेयर मुल्य ५१९ रुपैयाँ ८२ पैसा कायम भएको छ । अब भोलि यही मुल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS