IME Life
Beema Board

लिबर्टी माइक्रो लाइफले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । लिबर्टी माइक्रो लाइफले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता पेशामा आबद्ध हुन ईच्छुक व्यक्तिहरुलाई तालिन दिन लागेको हो । उक्त तालिम मंसिर २९ गतेबाट पुस १ गतेसम्म संचालन गर्ने जनाएको छ । तालिम कुश्मा पर्वतमा संचालन गर्न लागिएको कम्पनीको भनाई छ । उक्त तालिममा सहभागि भई अभिकर्ता कार्य गर्न चाहानेले उक्त तालिममा सहभागि हुन कम्पनीले आग्रह गरेको छ ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS