IME Life
Beema Board

फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । अध्यक्ष विश्वास ढकालले आफ्नो पदबाट राजिनामा दिएपछि अध्यक्षमा जोशी नियुक्त भएका हुन् ।

जोशीले कम्पनीलाई थप उचाइमा पुर्याउने बताए । संचालक समिति सदस्यका रुपमा विगत दुई वर्षदेखि फोन पे आवद्ध रहेका जोशीलाई कम्पनीले अध्यक्षमा नियुक्त गरेको हो ।

Prabhu
Crest

फोन पे नेपालको ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो । फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् । नेपालमा क्यूआर पेमेन्टको सुरुवात गर्ने पहिलो भुक्तानी सेवा प्रदायक फोन पे एफ्वान सफ्टको भगिनी संस्था हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS