IME Life
Beema Board

नेरुडे लघुवित्तको सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय सस्थाले प्रदेश कार्यालय इटहरी अन्तर्गत रहेका कार्यालय प्रमुख, निरिक्षण अधिकृत र केन्द्रीय कार्यालको विभागमा कार्यरत ५२ जना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी १ दिने तालिम दिएको छ । उक्त तालिम मंसीर १० गते आईतवार इटहरीमा सम्पन्न गरेको हो ।

उक्त तालिममा श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक श्याम कृष्ण दाहाल रहनु भएको थियो । नेरुडेले गत भदौ ८ गते प्रदेश कार्यालय बुटवल र भदौं २९ गते प्रदेश कार्यालय वर्दिवास अन्तर्गतका कार्यालय प्रमूख र निरिक्षण अधिकृतहरुको लागी उक्त विषयमा तालिम सम्पन्न गरीसकेको छ ।

Prabhu
Crest

इटहरीमा सम्पन्न भएको कार्यक्रम सँगै नेरुडेले आफ्ना सम्पुर्ण कार्यालयका प्रमुखहरु, प्रदेश कार्यालयका निरिक्षण अधिकृतहरु र केन्द्रीय कार्यालयका सम्बन्धित विभागमा काम गर्ने कर्मचारीहरुलाई सम्पत्ति शुद्घीकरण सम्बन्धि तालिम सम्पन्न गरिसकेको संस्थाका योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले जानकारी गराएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS