IME Life
Beema Board

शुभ दिपावली तथा छठपर्वको विदामा पनि यी बैंकहरुले सेवा दिने

SPIL
NIC ASIA

काठमाडौं । शुभ दिपावली तथा छठपर्वको विदामा पनि बैंकहरुले बैंकिङ सेवा दिने भएका छन् । विभिन्न वाणिज्य बैंकसहित विकास बैंकहरुले पनि तिहार विदामा बैकिङ्ग सेवा उपलव्ध गर्ने भएका हुन् ।

तिहारमा पनि बैंकले ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै सातै प्रदेशका विभिन्न काउन्टर संचालन गरी सेवा दिने भएका हुन् । तिहारमा एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, एनआइसी बैंक, कुमारी बैंक, हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, कृषि विकास बैंक लगायतका बैंकहरुले सेवा उपलव्ध गराउने भएका हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS