IME Life

प्रोटेक्टिभ माइक्रोको खुद बीमा शुल्क ५१ हजार मात्र, नाफा ३ लाख २२ हजार

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा ३ लाख २२ हजार रहेको छ ।

३ महिनाको अवधिमा कम्पनीले ७ लाख ६८ हजार कुल बीमा शुल्क आर्जन गरेको छ भने पुनर्बीमामा ७ लाख १७ हजार खर्च गरेको छ । त्यस्तै कम्पनीले ५१ हजार खुद बीमा शुल्क आर्जन गरेको छ ।

Crest

५२ करोड ५० लाख शेयर पुँजी भएको कम्पनीको  संचित मुनाफा १८ लाख ४८ हजार र अन्य इक्ववीटी २८ लाख ५३ हजार रहेको छ ।  बीमा कोष असोज मसान्तमा ५३ लाख ७८ हजार पुगेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी २५ पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS