IME Life
Beema Board

डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न दुई पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले सहायक अधिकृत पदका लागि ६ जना, कार्यक्रम सहायम पदका लागि १६ जना कर्मचारी माग गरेको छ । यस पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा २ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ । त्यस्तै, सहायक अधिकृत पदका लागि न्यूनतम स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन कम्पनीले भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS