IME Life
Beema Board

सिटिजन्स लाइफको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज मंगलबार देखि नै लागु हुने गरि कम्पनीको शेयर कारोबार अर्को सूचना प्रकाशन नभएसम्मको लागि रोकेको हो ।

सोमबार कम्पनीले अन्तरिम लाभांश घोषणा गरेको थियो। सो लाभांश बीमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो। सो निर्देशन बमोजिम कम्पनीले मंगलबार घोषित लाभांश रद्द गरेको हो ।

Prabhu
Crest

धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा नेप्सेले सूचीकृत संगठित संस्थाको सूचीकरण स्थगन गर्न सक्ने भन्ने व्यवस्था रहेको र कम्पनीले पटक पटक सूचना परिवर्तन गरेकोले उक्त विनियमावलीको विनियममा भएको व्यवस्था अनुरुप कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नको लागि कारोबार स्थगन गरिएको नेप्सेले उल्लेख गरेको छ।

1715064752590 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS