IME Life

नेशनल लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका विभिन्न ९ जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको कुल ६४ हजार ४४२ कित्ता शेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिए अनुसार उक्त शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले बिक्री गर्न लागेको शेयरको मूल्य तोकिएको छैन । कम्पनीको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा संस्थापकहरुले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्तालाइ बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS