IME Life

नेप्सेमा पाँच म्युचुअल फण्डको इकाई मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा पाँच म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको छ । यी फण्डहरुले प्रतिफल विवरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

एनएमबि ५०, एनएमबि हाइब्रिड फण्ड, प्रभु सेलेक्ट, सानिमा इक्वीटि फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डको ईकाई मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात एनएमबि ५० फण्डको इकाई मूल्य ९ रुपैयाँ ७७ पैसा र एनएमबि हाईब्रिड फण्डको ९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

Prabhu
Crest

एनएमबि क्यापिटलको ब्यवस्थापनमा सञ्चालित दुवै फण्डले १५/१५ प्रतिशत लाभांश समायोजन भएको हो । हिजो बुधबारको बजारमा एनएमबि ५० को प्रति इकाई ११ रुपैयाँ २७ पैसा र एनएमबि हाईब्रिड फण्ड प्रति इकाई ११ रुपैयाँ ३४ पैसा कायम भएर बन्द भएको थियो ।

समायोजन पछि प्रभु सेलेक्ट फण्डको ९ रुपैयाँ २५ पैसा, सानिमा इक्वीटि फण्ड ९रुपैयाँ ९७ पैसा र सनराइज फस्ट म्युचुअल फण्डको ९ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS