SKIP THIS

Sun Securities
IME Life

सानिमा इक्विटी फण्डले घोषणा गर्यो प्रतिफल

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक कोष प्रवर्दक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रही सानिमा म्यूचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डले प्रतिफल घोषणा गरेको छ । सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७९/८० को लागि प्रतिफल घोषणा गरेको हो। फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित १८ प्रतिशत प्रतिफल बितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलको भदौ २२ गते बसेको सञ्चालक समितिको बैंठकले प्रतिफल बितरण गर्ने निर्णय गरेको हो। योजनाको आकार १ अर्ब ३० करोड रहेकोमा फण्डले १८ प्रतिशतले हुन आउने २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश बितरण गर्न लागेको जनाएको छ । प्रतिफल बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलको भनाई छ ।

Crest
Meta Holidays
1694318843471

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x