IME Life

सिद्धार्थ क्यापिटलका दुई योजनाले प्रतिफल प्रयोजनका लागि तय गरे बुक क्लोज मिति

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित दुई योजनाहरूले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ १३ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । सद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका हुन ।

यी दुई योजनाहरूको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको साउन ३२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को प्रतिफलका सम्बन्धमा निर्णय गरेको हो ।

Prabhu
Crest

सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूका लागि ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरूका लागि ६ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलले गरेको थियो । कर समेत उक्त प्रतिफल प्रयोजनका लागि तय गरिएको बुक क्लोजको आधारमा भदौ १२ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।

क्यापिटलकै व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को इकाईधनीहरूको हात भने यस वर्ष खाली भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS