IME Life
Beema Board

ठगुन्ना दम्पतिले वैवाहिक वर्षगाँठमा छोरीलाई दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैतडी जिल्लाको मेलौलि नगरपालिका ८ कोटिगाउ बस्ने डम्बर सिह ठगुन्ना र जन्ति साउद दम्पतीले आफ्नो वैवाहिक वार्षिकोत्सबको अवसरमा छोरिलाई बीमा पोलिसी उपहार दिएका हुनु । उनीहरुले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट रु ५ लाख बीमाङ्कको बाल अमृत ३ बीमा पोलिसि उपहार दिएका हुन् ।

ठगुन्ना दम्पतिको पहिलो सन्तानको रुपमा २०८०  फागुन ६ गते छोरिको जन्म भएको थियो। छोरिको उज्ज्वल भविष्यका लागि भन्दै उनीहरुले बार्षिक रुपमा रु ३५३०० जम्मा गर्ने गरि सो बीमा पोलिसि उपहार स्वरुप दिए ।

Prabhu
Crest

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी हो। नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक प्रवर्द्धक रहेको कम्पनीको बोनसदर पनि सर्वाधिक रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS