IME Life
Beema Board

आर्थिक वृद्धिदर ३.८७% रहने अनुमान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकमार्फत चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको अनुमान गरेको हो। सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट ल्याएको थियो। तर, सरकारको लक्ष्यभन्दा न्यून आर्थिक वृद्धिदर रहने अनुमान कार्यालयले गरेको छ।

Prabhu
Crest

गत आर्थिक वर्षमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएको थियो। चालु आर्थिक वर्षमा केही सुधार भए पनि लक्ष्यभन्दा धेरै न्यून हुने अनुमान गरिएको छ।

कार्यालयका अनुसार उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भए पनि आधारभूत मूल्यमा भने ३.५४ प्रतिशत रहेको छ। नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुगेको कार्यालयले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS