IME Life

डिप्रोक्स लघुवित्तले माग्यो ५० जना कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ कार्यक्रम सहायकका लागि ५० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ १९ गतेसम्म कम्पनीको कर्पोरेट कार्यालय सीतापाईला काठमाडौंमा वा इमेल मार्फत आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%

खुसी

0%

दु :खी

22%

अचम्मित

0%

उत्साहित

6%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS