IME Life

‘लक्ष्मी भ्यालु फण्ड–२’ को इकाइ बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फण्ड–२’का इकाइहरु आज भदौ ४ गते बाँडफाँड भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा आज यो म्युचुअल फण्डका इकाइहरु बाँडफाँड गरिएको हो।

गत साउन ५ गतेदेखि साउन साउन १९ गतेसम्म यो योजनाका इकाइहरु बिक्री खुला गरिएको थियो। यो म्युचुअल फण्डका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ बिक्री खुला गरिएको थियो। निर्धारित समयावधिभित्र नै शतप्रतिशत इकाइ बिक्री भएको क्यापिटलले जनाएको छ।

Prabhu
Crest

कुल इकाइमध्ये १ करोड २० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS