IME Life
Beema Board

नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको शेयर सूचिकृत भएको छ । मर्जर तथा प्राप्ती पछि थप हुने आएको आशा लघुवित्त वित्तीय संस्था ,साना किसान विकास लघुवित्त वित्तीय सस्था र विजय लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको हो ।

साविकको राष्ट्र उत्थान लघुवित्तलाई आशा लघुवित्तले १ः१ अनुपातमा प्राप्ती गर्दा कायम हुन आएको २६ लाख कित्ता शेयर आशा लघुवित्तको नामबाट सूचिकृत भएको हो ।

Prabhu
Crest

त्यस्तै, साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त वित्तीय संस्था १ः०.८७ को अनुपातमा मर्जर हुदा कायम हुन आएको १ करोड ३६ लाख ४ हजार ५६९ दशमलव ३ कित्ता शेयर साना किसान विकास लघुवित्त सूचिकृत भएको छ ।

कम्पनीको मर्जर प्रयोजनको लागि रोक्का रहेको शेयर कारोबार फुकुवा भएको समेत यही सुचना मार्फत जानकारी कम्पनीले दिएको छ । साथै मर्जपछिको पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८४८ रुपैयाँ ३६ पैसा तोकिदिएको छ । यहि मूल्य रेञ्जलाई आधार मानेर कम्पनीको शेयर भोलि सोमवार देखि कारोबारमा आउनेछ ।

त्यस्तै साविकको विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था१ः१ को अनुपातमा मर्जर हुँदा कायम हुन आएको ३६ लाख १० हजार ४०३ दशमलव ५९ कित्ता शेयर विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सूचिकृत भएको हो ।

त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा गरिएको छ । मर्जर पछिको कारोबारको लागि नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि प्रतिकित्ता ७०३ रुपैयाँ ५५ पैसा मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर सोमवार देखि कारोबारमा आउनेछ ।

1691320122828
1691319910159
1691319356406

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS