IME Life
Beema Board

आरएसडिसी लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA

काठमाडौं । आरएसडिसी लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष ७९/८०  को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । दुवै थोक लघुवित्त हुन् । दुई लघुवित्तको गत आवको चौथो त्रैमासको वित्तीय विवरणको आधारमा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पुँजी :
फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पूँजी १ अर्ब १४ करोड ७७ लाख रहेको छ भने आरएसडिसी लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रहेको छ ।

जगेडा कोष:
फर्स्ट माइक्रोफाइनान्सको जगेडा कोषमा २५ करोड ३८ लाख रहेको छ भने आरएसडिसी लघुवित्तको जगेडा कोषमा ११  करोड ५५ लाख रहेको छ ।

संचित मुनाफा :
फर्स्ट माइक्रोफाइनान्सको संचित मुनाफामा १८ करोड ०८ लाख रहेको छ भने आरएसडिसी लघुवित्तको संचित मुनाफामा ८ करोड ८४ लाख रहेको छ ।

कर्जा प्रवाह :
फर्स्ट माइक्रोफाइनान्सले ७ अर्ब ६५  करोड कर्जा प्रवाह गरेको छ भने आरएसडिसी लघुवित्तले ६ अर्ब ७२ करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानी :
फर्स्ट माइक्रोफाइनान्सले १२ महिनामा ४३ करोड ३४ लाख खुद व्याज आम्दानी गरेको छ भने आरएसडिसी लघुवित्तले २८ करोड ४९ लाख खुद व्याज आम्दानी गरेको छ ।

खुद नाफाको आधारमा :
फर्स्ट माइक्रोफाइनान्सले १२ महिनामा १९ करोड ६९ लाख खुद नाफा गरेको छ भने आरएसडिसी लघुवित्तले ११ करोड १६ लाख खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानी :
फर्स्ट माइक्रोफाइनान्सको वार्षिक प्रति शेयर आम्दानी १७ रुपैयाँ १६ पैसा छ भने आरएसडिसी लघुवित्तको वार्षिक प्रति शेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा छ ।

वितरणयोग्य मुनाफा :
फर्स्ट माइक्रोफाइनान्सको वितरणयोग्य मुनाफा १५ करोड ४४ लाख छ भने आरएसडिसी लघुवित्तको ९ करोड २९ लाख छ । सो वितरणयोग्य मुनाफाको आधारमा फर्स्ट माइक्रोफाइनान्सको प्रति शेयर वितरणयोग्य नाफा १५ रुपैयाँ ४४ पैसा देखिन्छ भने आरएसडिसी लघुवित्तको प्रति शेयर वितरणयोग्य नाफा ९ रुपैयाँ २९ पैसा देखिन्छ।

किताबी मूल्य :
फर्स्ट माइक्रोफाइनान्सको किताबी मूल्य १३७ रुपैयाँ ८७ पैसा छ भने आरएसडिसी लघुवित्तको किताबी मूल्य १२३ रुपैयाँ ४६ पैसा छ ।

निष्क्रिय कर्जा :
फर्स्ट माइक्रोफाइनान्सको निष्क्रिय कर्जा शून्य दशमलव ६६ प्रतिशत रहेको छ भने  आरएसडिसी लघुवित्तको निष्क्रिय कर्जा १ दशमलव २२ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS