IME Life
Beema Board

सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंक लिमिटेडले २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद आवेदन दिन पाउने गरी विक्रीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले उक्त शेयरमा खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर माग गर्नुपर्दछ ।

शेयरमा ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन बैंकको केन्द्रीय कार्यालय काठमाडौंको नक्साल नारायणचौरमा पेस गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

बैंकले तोकिएको यस समया अवधिभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर विक्री गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS