IME Life
Beema Board

जनउत्थान सामुदायिक लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले चार जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो ।

संस्थापक शेयरधनी समुहका प्रेम कुमार बरालको नाममा रहेको छ हजार कित्ता, मान बहादुर बीकेको १० हजार कित्ता, माधव प्रसाद नेपालको १० हजार कित्ता र यज्ञ बिक्रम शाहीको १० हजार कित्ता गरि कुल ३६ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरु लगायत अन्य जोकोही व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बुटबलमा आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS