IME Life
Beema Board

नेप्सेमा समीट लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा समीट लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्तको ६ लाख ७० हजार कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५६ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । नेप्सेमा सूचिकृत उक्त बोनश शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS