IME Life
Beema Board

यस्ता छन् आर्थिक वर्ष २०८० /८१ को बजेटमा परेका प्राथमिकताहरु

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को बजेटमा १इ वटा क्षेत्रले प्राथमिकता पाएको छ । सरकाले हरेक क्षेत्रलाई समेटर बजेट घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाश शरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड तय गरिएको थियो । यस वर्षमा बजेटको प्राथमिकतामा परेका क्षेत्रहरुः
कृषि, उर्जा र पयैटन क्षेत्रको विकास
लगानी प्रबद्र्धन, औधगिक विकास र ब्यापार सन्तुलन
सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा
गुणस्तरीय भौतिक पूर्वाधार निर्माण
डिजिटल र हरित अर्थतबन्त्रको प्रबद्र्धन
वातावरण संरक्षण, जलबायू परिवर्तन र विपद ब्यवस्थापन
मानव संसाधन विकास र रोजगारी सिर्जना
वित्तीय क्षेत्र सुधार
वित्तीय संघियताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार
सार्वजनिक वित्त प्रणालीमा सूधार

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS