काठमाडौं । सरकारले प्राकृति व्यक्तिको करमा सामान्य बृद्धि गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको वजेट वक्तव्य मार्फत करमा सामान्य बृद्धि गरिएको जानकारी गराएका छन् । यसका कति बृद्धि भएको छ भन्ने जानकारी पाउन केहि समय कुर्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।