IME Life

उन्नति सहकार्य लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत रायको राजिनामा स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायको राजिनामा स्वीकृत भएको छ । संस्थाका नायव कार्यकारी अधिकृत रायले संस्थाको सेवाबाट अवकास दिने भन्दै राजिनामा दिएका थिए । उनले दिएको राजिनालाई संस्थाको बैशाख ३१ गते बसेको संचालक समितिको बैंठकले स्वीकृत गरेको हो ।

1684069607109

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS