IME Life
Beema Board

नेप्सेमा आशा लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आशा लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

संस्थाको १४ दशमलव २८५७ प्रतिशत बोनश वापत ४ लाख ७७ हजार २० कित्ता शेयर सूचिकृत भएको हो । अब यस बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS