IME Life
Beema Board

नेप्से १९०० माथि बन्द भएको दिन ठूला ब्रोकरबाट खरिदकर्ता आक्रामक की विक्रीकर्ता ?

SPIL
NIC ASIA

काठमाडौं । साताको तेश्रो कारोबार दिन नेप्से परिसूचक १९०० माथि बन्द हुन सफल भएको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अंकले वृद्धि हुँदै १९०५ दशमलव ६८ विन्दुमा बन्द भएको छ । कारोबार रकम भने कमै रहेको छ ।  दिनभरमा ८८ करोडको कारोबार भएको छ ।

शुन्य दशमलव ९२ प्रतिशतले वृद्धि भएको बजारमा आज धेरै कारोबार गर्ने ब्रोकरहरूबाट खरिद नै धेरै भएको देखिन्छ । आज सर्वाधिक  कारोबार ब्रोकर नम्बर ५८ बाट भएको छ । ब्रोकर नम्बर ५८ बाट ८ करोड ८१ लाखको खरिद, ५ करोड ५८ लाखको विक्री गरी जम्मा १४ करोड ३९ लाखको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ६ करोड ३० लाखको खरिद, ४ करोड १० लाखको विक्री गरी जम्मा १० करोड ४० लाखको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार गर्ने शिर्ष ५ ब्रोकरलाई हेर्दा सुरूका दुई ब्रोकर र पाँचौ नम्बर ब्रोकरले विक्रीको तुलनामा खरिद धेरै गरेका छन् भने तेश्रो र चौथो नम्बर ब्रोकरले खरिदको तुलनामा विक्री धेरै गरेका छन् ।

शिर्ष ५ का खरिद धेरै गर्ने ब्रोकरले विक्रीको तुलनामा १ करोड माथि नै धेरै खरिद गरेका छन् भने विक्री धेरै गर्ने ब्रोकरको विक्री रकम खरिदको तुलनामा १ करोड भन्दा कमै अन्तरको रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS