IME Life

फागुनसम्म विकास बैंकहरू कति फाइदामा कति घाटामा ?

SPIL
NIC ASIA

काठमाडौं । फागुन महिनासम्म संचालनमा रहेका १७ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंकले ८७ करोड ३६ लाख मुनाफा कमाएको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६६ करोड ३३ लाख मुनाफा कमाएको छ । तेश्रोमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५५ करोड ७१ लाख खुद मुनाफा आर्जन गरेको छ ।

१७ विकास बैंक मध्ये ५ विकास बैंक नोक्सानीमा रहेका छन् भने बाँकी सबै नाफामा रहेका छन् । नोक्सानीमा रहेका विकास बैंकमा सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । सबै भन्दा धेरै नोक्सानी सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ७० लाख रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS