काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको एनआइबिएल सहभागिता फण्ड खुलामुखी योजना)ले इकाई कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क घटाएको छ । एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी योजनाले हालसम्म लगानीकर्ताहरु वा इकाईधनीहरुबाट प्रत्येक कारोबार वापत निक्षेप सदस्य शुल्क २५ रुपैयाँ लिइरहेको थियो । अब भने यस फण्डले सो कारोबारमा ५ रुपैयाँ मात्रै लाग्ने व्यवस्था गरेको छ ।
एनआइबिएल सहभागिता फण्डको इकाई कारोबारमा लाग्ने डिम्याट शुल्क घट्यो
![](https://insurancekhabar.com/wp-content/uploads/2022/04/NIBL-Logo-Blue-BG.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)