IME Life
Beema Board

नेप्सेमा हिमालयन बैंकको शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा हिमालयन बैंकको ७ करोड कित्ताभन्दा बढी शेयर सुचिकृत भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभेपछि सिभिल बैंक तर्फबाट हिमालयन बैंकको नाममा हुने ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता शेयर सुचिकृत भएको हो ।

यस अघि हिमालयन बैंकको ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता शेयर सुचिकृत थियो। आज सुचिकृत भएको ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता पछि हिमालयन बैंकको कुल सुचिकृत शेयर संख्या २१ करोड ६५ लाख ६६ हजार १ सय ५८ कित्ता भएको छ ।

Prabhu
Crest
1678337901865

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS